समाचार

बेलायती राजा चार्ल्सको फ्रान्स भ्रमण रद्ध

जारी आन्दोलन चर्कंदै गएपछि बेलायती राजा चार्ल्सको फ्रान्स भ्रमण रोकिएको छ । आन्दोलनकारीहरुले राजाको भ्रमणलाई लक्षित गरेर आमहड्ताल घोषणा गरेपछि बेलायती राजदरबारले भ्रमण रद्ध गर्ने निर्णय गरेको बताइन्छ ।  फ्रान्समा कर्मचारीहरुको अवकाश उमेर बढाउने विवादास्पद निर्णयपछि देशभर प्रदर्शन हुँदै आएको छ । सरकारले प्रस्तुत गरेको पेन्सन सुधार योजनाको विरोधमा देशव्यापी प्रदर्शनको क्रममा पछिल्लो पटक आगजनी, तोडफोड र हिंसा भएको छ । हिजो आह्वान गरिएको देशव्यापी हडताल र विरोध प्रदर्शनको …

Page 1684 of 2001