समाचार

चुनावअघि महाधिवेशन नभए महामन्त्रीहरू उम्मेदवार नहुने

नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको १५ औं महाधिवेशन नभए चुनाव नलड्ने चेतावनी दिएका छन् । आज सभापति शेरबहादुर देउवालाई भेटेर उनीहरूले फागुनअघि महाधिवेशन गर्नुपर्ने पुरानै अडान दोहोर्याएको बताइएको छ ।   विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वसहित निर्वाचनमा जानुपर्ने आवाज उठाउँदै आएका थापा र शर्मासहित दुई दर्जन केन्द्रीय सदस्य देउवालाई भेट्न महाराजगञ्जस्थित एक होटलमा पुगेका थिए । भेटका क्रममा चुनावअघ…

Page 28 of 1976