राजनीति

ऊर्जामन्त्रीको दक्षिणबाट आगमन, गभर्नर सात समुन्द्र पारीबाट

जलस्रोत तथा ऊर्जामन्त्री दीपक खड्का भारतको राजधानी नयाँ दिल्लीबाट स्वदेश फर्केका छन् । उनी आइतबारदेखि आजसम्म आयोजित अन्तर्राष्ट्रिय सौर्य संगठनको कार्यक्रममा भाग लिएर फर्केका हुन् ।  चार सदस्यीय टोली भिस्तारा एअरको उडान नम्बर युके १५५ मा दिउँसो साढे ४ बजे यहाँ आइपुगेको हो । त्यसपछि मन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पत्रकार सम्मेलनसमेत गरेका थिए । यता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि स्वदेश फर्केका छन् । उनी अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको व…

Page 366 of 947