राजनीति

ट्रम्पले सत्ता नसम्हाल्दै युक्रेनलाई छ अर्ब डलरको कोशेली

अमेरिकी राष्ट्रपति जो बाइडन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भोलि बिहान ह्वाइट हाउसको ओभल अफिसमा भेटवार्ता हुन लागेको छ । अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सल्लाहकार जेक सुलिभनका अनुसार ट्रम्प विजयी भएपछि राष्ट्रपति बाइडनले भेटका लागि निमन्त्रण गर्नुभएको हो । बहालरत र आगामी राष्ट्रपतिबीच आन्तरिक र वाह्य मामिलाबारे छलफल हुने अनुमान छ । बाइडनले विशेषगरी भावी राष्ट्रपतिलाई युक्रेन मामिलामा पछि नहट्न आग्रह गर्ने विश्लेषकहरु बताउँछन् । युक्रेन युद्धमा अमेरिकाले साथ नदिए आग…

Page 364 of 949