राजनीति

सरुवा भएका कर्मचारीलाई एक साताभित्र हाजिर हुन निर्देशन

मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयबाट स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा, पदस्थापना र काज फिर्ता गरिएका कर्मचारी एक साताभित्र सम्बन्धित कार्यालयमा हाजिर हुनुपर्ने भएको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै सरुवा भएका कर्मचारी हाजिर गराउन र रमाना व्यवस्थापन गर्न निर्देशन दिएको हो ।  स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न खटाइएका तथा काज फिर्…

Page 361 of 949