माओवादी मुख्यालयमा आमरण अनसन
नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका नेताहरु पार्टी मुख्यालय, पेरिसडाँडामा आमरण अनसन बसेका छन् । क्रान्तिकारीको स्थगित बन्दसत्र तोकिएकै मितिमा गर्नुपर्ने माग राख्दै उनीहरु अनसनमा बसेका हुन् ।
क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनको स्थगित बन्दसत्र आगामी २३ गते गर्नुपर्ने माग उनीहरुको छ । निवर्तमान केन्द्रीय उपाध्यक्ष एवम् कार्यालय प्रमुख केशव रावलसहित पूर्वकेन्द्रीय सदस्य जनक ढुंगाना र खगेन्द्र रावल आमरण अनसनमा बसेका छन् ।
बन्दसत्र मंसिर २३ र २४ गते काठमाडौंमा…