राजनीति

एमाले टोली चीनमा,चर्चा छिनछिनमा

नेकपा एमालेभित्र आन्तरिक द्वन्द्व भुसको आगो झैँ दन्किरहेको ठान्नेहरु पार्टीभित्रै बग्रेल्ती छन् । कतिपय परिघटना सतहमा देखिएका छन् भने कतिपय पार्टीभित्रै सामसुम पारिएको छ । उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पक्षबीच लामो समयदेखि आन्तरिक द्वन्द्व चल्दै आएको धेरै एमालेजनको भनाई छ । यसबीच वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको नेतृत्वमा एउटा टोली चीन भ्रमणमा गएको छ । हिजो चीन पुगेको झण्डै डेढ दर्जन सदस्य रहेको टोलीमा महासचिव पोखरेल पक्षीय नेताहरुको नाम एकलौटी ढंगले परेको जनाउँ…

Page 362 of 949