नझुक्किने कसम खाएपछि पूर्व प्रधानमन्त्रीलाई तथानाम
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादीका अध्यक्ष डा.बाबुराम भट्टराई जनयुद्ध, त्यसअघि र पछिका सहकर्मी हुन् । प्रचण्डले जनयुद्धको नेतृत्व गर्दा बाबुरामलाई दोस्रो कमाण्डर मानिएको थियो ।
प्रचण्डले २०६८ मा बाबुरामलाई प्रधानमन्त्री बनाएको ऐतिहासिक क्षणलाई अहिले पनि कतिपय वाम विश्लेषकहरु नजिरको रुपमा व्याख्या गर्छन् । यद्यपि, बाबुराम अहिले फरक कित्तामा पुगिसकेका छन् ।
पछिल्लो समय डा.बाबुरामको व्यक्तिगत सामजिक सञ्जाल पेजलाई अध्ययन गर्न…