राजनीति

जनस्वास्थ्य र वातावरण सुधारमा ७ अर्ब खर्च गरिँदै

जर्मनीले नेपाललाई साढे ७ अर्ब बढी रुपैयाँको विकास अनुदान दिने भएको छ । राजधानी बर्लिनमा सम्पन्न द्विपक्षीय वार्तामा नेपालमा ७ अर्ब ६१ करोड रुपैयाँ बराबरको अनुदान सहायता परिचालन गर्ने सहमति भएको छ । सहमति पत्रमा नेपालको तर्फबाट वार्ता टोली नेतृत्व गरेका अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा र जर्मनीको तर्फबाट संसदीय सचिव वार्वेल कोफ्लरले हस्ताक्षर गरेका छन् ।  उक्त सहायता रकम नेपालको स्वास्थ्य, वातावरण र राज्यका विभिन्न निकायको संरचना सुधारमा खर्च गरिने छ । नेपालले सन्…

Page 400 of 943