राजनीति

गृहसचिवमा कसरी पल्टियो पासा ?

गोकर्णमणि दुवाडी गृहसचिव बनेसँगै प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुष्करको रात दिनको प्रयास कसरी खेर गयो भन्ने चर्चा सिंहदरबारमा अझै सेलाएको छैन । सहसचिवबाट बढुवा भएर शुरुमै अर्थ मन्त्रालयको राजश्व सचिव र त्यसपछि दुई कार्यकाल अर्थ सचिव भएका उनी कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवाको खास भनी चिनिँदै आएका थिए । तर,यसपाली धेरैको मान्छे बन्न खोज्दा कसैको पनि हुन नसकेका उनले गृह सचिवको दौड जित्न सकेनन् ।  कांग्रेसनिकट भैकन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीक…

Page 399 of 943