महिलालाई त लेख्दा मात्रै
अहिले हैन, पहिल्यैदेखि निर्वाचन आयोगले भन्दै आएको हो, ‘संविधानको सानो प्वाल खोजेर समावेशितामाथि प्रहार गर्नुहुँदैन !’ तर, सुनोस् कसले ?
उपराष्ट्रपति निर्वाचनअघि आयोगले पुरुषको उम्मेदवारी दर्ता नहुने भनेपछि राजनीतिकबृत्तमा तरंग मच्चियो । उम्मेदवार रामसहाय यादवले चुनाव जितेपछि पनि त्यो कुरामा चित्त दुखाइरहे । तर, निर्वाचन आयोगले भने आफ्नो उक्त निर्णय संविधान र कानुनविपरीत नभएको दाबी गरिरहेकै छ । फरक लिंग ‘वा’ समुदाय भनेको हुनाले महिलालाई प्रा…