राजनीति

प्रधानमन्त्री निवासमा तीजको दर,‘आमा’ को निम्तोमा नेत्रीहरुको लहर

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा तीजको दर कार्यक्रम राखिएको छ । प्रधानमन्त्री पत्नी अर्थात् आमा राधिका शाक्यको निम्तो मान्न अनेरास्ववियुका नेत्रीहरु हिजो दर खान बालुवाटार गएका थिए । लोकगायक बद्री पंगेनीको छोरीदेखि अनेरास्ववियुका सारा नेत्रीहरु त्यहाँ उपस्थित देखिन्थे ।    यता सरकारी निवासलाई भोज थलो बनाएको भन्दै नेता भीम रावलनिकट सुदूरपश्चिमका कतिपय अखिल नेत्रीहरूले विरोध जनाएका छन् । एमाले नेत्रीहरूले च्यासलमा खाँदै आएको दर बालुवा…

Page 401 of 940