राजनीति

विद्याको निवासमा दिनदिनै बथान

चुनाव जितेर पहिलो पटक संसद छिरेका एमाले युवा नेता ठाकुर गैरेले बल्लतल्ल एउटा संसदीय समितिको सभापति बन्ने मौका पाएका छन् । यसलाई काकताली किन भनिएको हो भने खासमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले त्यो समितिमा झापाकै सांसद एलपी साँवालाई जिम्मेवारी दिने सोच बनाएका थिए । दुई–दुई पटक जितेको व्यक्तिलाई बेवास्ता गरिएको भन्ने आरोप लाग्न थालेपछि एलपीलाई थन्क्याउन खोजेका ओलीको प्रस्ताव साँवाले ‘मलाई त्यसमा इन्ट्रेस्ट छैन’ भन्दै अस्वीकार गरेपछि कसलाई बनाउन…

Page 403 of 940