राजनीति

ओली सरकारका चार मन्त्रीविरुद्ध अख्तियारमा उजुरी

सर्वोच्च अदालतमा रिट हालेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तत्कालीन सांसद र मन्त्री पद खुस्काइदिएका सिन्धुलीका युवराज सफल वर्तमान सरकारका चार मन्त्रीलाई कारबाही गराउन कस्सिएका छन् ।  उनले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, ऊर्जामन्त्री दिपक खड्का र श्रममन्त्री शरदसिंह भण्डारीविरुद्ध आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका हुन् । चारै जना आर्थिक अनियमिततामा मुछिएको दाबी गर्दै राजनीतिक पहुँच…

Page 405 of 938