राजनीति

हसिना भागेपछि पनि रोकिएन मार्ने क्रम

बंगलादेशमा पछिल्लो एक साता मारिनेको संख्या २३२ पुगेको छ । अघिल्लो सोमबार प्रधानमन्त्री शेख हसिना मुलुक छाडेर भारत गएपछि त्यहाँ भड्किएको साम्प्रदायिक दंगामा मारिनेहरुमध्ये अधिकांश हिन्दू,हसिना नेतृत्वको अवामी लिग पार्टी र उनको शासनकालमा निकट रहेका व्यक्ति तथा तिनका परिवार रहेको बताइएको छ । बंगलादेशको दोस्रो ठूलो धार्मिक समुदाय हिन्दू र उनीहरुको मन्दिरमा भएको आक्रमण रोक्न अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले राजधानी ढाकास्थित एउटा मन्दिरको भ्रमण गरेका छन् । ढाके…

Page 408 of 936