राजनीति

एमाले र पूर्व पञ्चबीच मायाप्रेमको यो अन्तर्य

ठूलो शक्ति भेटेपछि सानालाई बेवास्ता गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि लाग्ने गरेको आरोप अब प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ पनि सोझिएको छ । प्रचण्डले पटक–पटक सत्ता समीकरण बदल्दा एकीकृत समाजवादी, जसपा नेपाललगायत साना पार्टी उपेक्षामा परेका थिए । यसपटक भने पूर्वपञ्चहरूको पार्टी राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी केपी ओलीबाट उपेक्षित भएका छन् ।  देशकै ठूलो कम्युनिष्ट पार्टीको अध्यक्ष भैकन राजतन्त्र र हिन्दुराष्ट्रको एजेण्डा बोक्ने राप्रपा…

Page 411 of 935