राजनीति

केपी ओली र माधव नेपाल एकै ठाउँ

प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनय गरेकाे चलचित्र ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक भएको छ । आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको आज ट्रेलर सार्वजनिक गरिएको हो ।  एसिड आक्रमणको कथा प्रस्तुत गरिएको ट्रेलरमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल,सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानबहादुर शाहीको अतिथि भूमिका रहेको छ । करिब साढे २ मीनेटको ट्रेलरमा एसिड पीडितको दृश्य देखिएको छ । त्यस्तै,पीडितलाई न्याय दिनुपर्ने मागसहित सडक आन्दोलन भए…

Page 412 of 935