राजनीति

खतरा अझै टरेको छैन, खबरदार !

केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध एक ठाउँमा उभिएका र १५ वर्ष गठबन्धन गर्ने घोषणासहित मिलेर चुनाव लडेका नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्रीमा कुरा नमिल्दा पुस १० गते राष्ट्रिय राजनीतिले नयाँ मोड लियो । पूर्वसहमति तोडेर राष्ट्रपति र प्रधानमन्त्री दुबै पद आफैँले पाउनुपर्ने कांग्रेसको अडानले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बालकोटको बार्दलीमा उभ्याएपछि जुटेको वाम सहकार्य दुई महिना पनि टिकेन । परिणामः पहिलो खेपमा को प्रधानमन्त्री बन्ने…

Page 415 of 600