राजनीति

दलाई लामाको जन्मथलोबाट कम्युनिस्ट नेताको आगमन

काङ्ग्रेससङ्गको सत्ता समीकरण रहँदा सन १९५९ देखि भारत निर्वासित तिब्बती धर्मगुरु दलाइ लामाको लुम्बिनीमा भर्चुअल उपस्थिति गराउन तयार प्रचण्ड सरकार एमाले सम्मिलित समीकरण बन्नासाथ नोबल पुरस्कार बिजेताहरुको सम्मेलन स्थगित गराउने निर्णयमा पुगेको थियो । यो सरकार अहिले उनै दलाई लामाको जन्मथलो छिङहाईका प्रान्तीय पार्टी सचिवलाई नेपाल ल्याउने तयारीमा जुटेको बुझिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको छिङहाईका सचिव छन काङ नेतृत्वको टोली जेठ तेस्रो साता नेपाल आउन लागेको सरकारी उच्च स्रोतले ब…

Page 468 of 934