राजनीति

सभामुखको मर्यादा नराखेको भन्दै गगनसँग केपी ओली क्रुद्ध

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनअघि संसद बैठकमा दिएको एउटा अभिव्यक्तिप्रति चर्को आक्रोश पोख्नुभएको छ ।  वैशाख २८ गते बसेको प्रतिनिधि सभाको बैठकमा थापाले सभामुख देवराज घिमिरेलाई 'निगाहाको समय चाहिंदैन' भनेकोमा उहाँ आक्रोशित हुनुभएको हो । थापा अशिष्ट ढंगले प्रस्तुत भएको र संसदमा उदण्डता देखाएको ओलीको आरोप छ  । उक्त बैठकमा बोल्न थापालाई शुरुमा तीन मिनेटको समय उपलब्ध गराइएको थियो । पछि स…

Page 469 of 934