राजनीति

अध्यक्ष कता, हाकिम कता

पाल्पाको माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीलाई राजनीतिक आग्रहका आधारमा काम गरेको आरोप लागेको छ ।  योजनाको काम गरेका उपभोक्ता र निर्माण व्यवसायीलाई राजनीतिक पुष्ठभूमि हेरेर आर्थिक वर्षको अन्त्यसम्म उनले रकम भुक्तानी नगरेको स्थानीय बासिन्दाले बताएका छन् । महिनाका १० दिन पनि हाजिर नहुने अधिकृतले असार मसान्तको चापलाई पनि नबुझेको आरोप छ । चालु वर्षको करिव ५–७ करोड योजनाको भुक्तानी रोकिएपछि गाउँपालिका पुगेका उपभोक्ताहरूसँग कमजोरी स्व…

Page 630 of 925