राजनीति

सभामुखहरुको छलफल चन्द्रागिरिमा,पत्रकारलाई बानेश्वरमा निम्तो

संघ र प्रदेश दुवै तहका सभामुखहरुको अन्तरक्रियाका निष्कर्ष सुनाइने भएको छ । आज पत्रकार सम्मेलन गरेर संसद सचिवालयले राष्ट्रियसभाका अध्यक्ष,उपाध्यक्षसहित संघ र सातै प्रदेशका सभामुखहरुको अन्तरक्रिया कार्यक्रमको निष्कर्ष सार्वजनिक गर्न लागेको हो ।  शुक्रबारदेखि काठमाडौँको चन्द्रागिरि हिल्समा 'अनुभव आदानप्रदान' भन्दै दुवै तहका संसदमा नेतृत्व गर्ने सभामुखहरु एकै ठाउँमा जुटेका थिए । त्यसको निष्कर्ष आज संसद भवन,बानेश्वरमा सुनाउन लागिएको हो ।  संघीय संसद भवनको ल्होत्…

Page 631 of 925