राजनीति

बाबुराम पुत्री मानुषी सञ्चार विभाग प्रमुख

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरीसमेत रहेकी नेतृ मानुषी यमी भट्टराईको नेतृत्वमा सूचना तथा सञ्चार प्रविधि विभाग गठन गरिएको छ । पार्टीका आन्तरिक गतिविधिको डिजिटलाइजेसन व्यवस्थापन तथा वाह्य प्रचारका कामलाई प्रभावकारी बनाउन विभाग गठन गरिएको हो । पार्टी संगठनका अभिलेख डिजिटलाइजेसन गर्ने, पार्टीको संगठन विस्तारलगायत विभिन्न अभियानलाई प्रभावकारी बनाउन आवश्यक प्रविधिको प्रयोगको योजना बनाउने काम विभागले गर्ने बताइएको छ । त्यस्तै, पार्टीका सूच…

Page 632 of 924