खेलकुद

करण केसीको शानदार ब्याटिङमा नेपालको रोमाञ्चक जित

अलराउन्डर करण केसीको उत्कृष्ट ब्याटिङको मद्दतमा नेपालले आईसीसी विश्वकप लिग(२ अन्तर्गत भएकोत्रिकोणात्मक सिरिजको पहिलो खेलमारोमाञ्चक जित निकालेको छ । गएराति सम्पन्न खेलमा नेपालले घरेलु टोलीस्कटल्याण्डलाई एक विकेटले हराएको हो । जितको लागिदुई सय ९७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४९।५ ओभरमा नौ विकेट गुमाएर पूरा गरेको हो ।नेपालको जितमा करण केसीले ४१ बलमा तीन चौका र चार छक्काको सहयोगमा अविजित सर्वाधिक ६५ रन जोडे । यस्तै ओपनर कुशल भुर्तेलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३…

Page 14 of 44