बिबिध

तिनाउमा बाढी, जलसतह खतराको तहभन्दा माथि

निरन्तर वर्षापछि तिनाउ नदीमा पानीको बहाव बढेर खतराको सतह पार गरेको छ । रूपन्देही जिल्ला प्रशासनले नदी खतराको सतहभन्दा माथि गएकाले जिल्लाका सबै स्थानीय तहलाई यसबारे जानकारी गराउँदै सतर्क रहन आग्रह गरेको छ ।  आज बिहान साढे ३ बजे तिनाउले खतराको तह पार गरेको हो । रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा निरन्तर वर्षा भएकाले तिनाउ नदीमा पानीको सतह निकै बढेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिन…

Page 28 of 153