बिबिध

समलिङ्गी विवाहको मान्यतापछि प्रेमको विजय हुने अमेरिकी धारणा

सर्वोच्च अदालतले समलिङ्गी  विवाह दर्ता गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेसँगै काठमाडौंस्थित अमेरिकी राजदूतावासले खुसी व्यक्त गरेको छ । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका जोडीहरुको विवाह दर्ता गर्न सर्वोच्चले आदेश दिएपछि दूतावासले बधाई भनेको छ । उक्त फैसला वैवाहिक समानता र नेपालमा समलिङ्गी विवाहलाई मौलिक अधिकारका रुपमा मान्यता प्रदान गर्ने महत्वपूर्ण कदम भएको दूतावासको ठहर छ । आज जारी विज्ञप्तिमा दूतावासले भनेको छ, ‘आफूले प्रेम गरेको  व्यक्तिसंँग…

Page 31 of 153