सम्मानित छ त हाम्रो राष्ट्रपति सँस्था ?
राष्ट्रपति संस्थाको गरिमा जोगाउन पूर्वराष्ट्रपतिहरू दलीय राजनीतिमा आउन हुँदैन भन्ने भाष्य बनिरहँदा बहालवालाहरू नै पूर्वपार्टीको वैचारिक सामिप्यताबाट मुक्त हुन नसकेको देखिन्छ । प्रथम राष्ट्रपति डा.रामवरण यादवदेखि वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलसम्म आइपुग्दा शीतल निवासले आफूलाई दलीय निकटताका आधारमा प्रस्तुत गर्दै आएको उदाहरण अनगिन्ती छ ।
गणतन्त्रको प्रतीक राष्ट्रपति संविधानको संरक्षक र देशको अभिभावक हो । तर,शीतल निवासको कुर्सीमा पुगेका पात्रहरुले आफ्नो भूमिका तटस्थ &…