भूकम्पमा ज्यान गुमाएका चिनियाँहरुप्रति श्रद्धाञ्जली
चीनको सिचाङ (तिब्बत) स्थित डिङ्गयी काउन्टी केन्द्रबिन्दु बनाएर आज बिहान गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाएका चिनियाँ नागरिकप्रति राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले श्रद्धाञ्जली व्यक्त गरेको छ । प्राधिकरणले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यो विपद्मा परी मृत्यु भएका चिनियाँ नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’ प्राधिकरणले उक्त भूकम्पबाट नेपालमा हालसम्म कुनै म…