दुर्घटना

भारतमा ज्यान गुमाएका नेपालीको सनाखत

भारतमा भएको रेल दुर्घटनामा ज्यान गुमाएका सात नेपालीको सनाखत भएको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै उनीहरुको पहिचान सार्वजनिक गरेको हो ।  मन्त्रालयका अनुसार रेल दुर्घटनामा ज्यान गुमाउनेमा कैलालीकी ४३ वर्षीया कमला नवीन भण्डारी, ४० वर्षीय लछिराम पासी, अछामका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४४ वर्षीय मैसारा कामी विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा, ६० वर्षीया जोक्ला उर्फ कला कामी र बाँकेका ३२ वर्षीय राधेश्याम राध रहेका छन् ।  दुर्घटनामा थ…

Page 14 of 114