दुर्घटना

तुलसीपुरमा श्रीमान–श्रीमती मृत फेला

दाङको तुलसीपुरमा श्रीमान–श्रीमती मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर–९, बेलुवामा बस्दै आएका सल्यानका २५ वर्षीय सुशील भण्डारी र २१ वर्षीया श्रीमती पवित्रा डाँगी आफ्नै डेरामा मृत फेला परेका हुन् ।  इलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार श्रीमान् सिलिङ पंखामा झुण्डिएको अवस्थामा र खाटमा सुतेको अवस्थामा फेला परेका हुन् ।  सल्यान घर र माइती भएका उनीहरुबीच हालैमात्र विवाह भएको बताइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ भने…

Page 50 of 114