अर्थ

सेयर दलाल र ठूला लगानीकर्ताले सेयर बजार घटाए

सेयर बजारमा कुनै समस्या नहुँदा पनि आजको कारोबारमा नेप्से ४५ अंकले घटेको छ । सेयर ब्रोकर र केही ठूला लगानीकर्ताले फैलाएको हल्लाको कारण नेप्से घटेको विश्लेषकहरुले बताएका छन् । मंगलबार दिउँसोदेखि फैलाइएको राजनीतिक अस्थिरताको समाचारको प्रभाव आजको सेयर बजार कारोबारमा परेको हो । प्रतिनिधिसभा पुनस्थापना भएको अवस्थामा सेयर बजारमा ह्रास आउने हल्ला नियोजित रुपमा मंगलबार दिउँसोदेखि चलाइएको थियो । त्यसैको परिणाम अस्ति र हिजोझैँ आज पनि देखिएको बताइन्छ । ठूला लगानीकर्ताले आफ्नो …

Page 47 of 51