अर्थ

महालक्ष्मी बिकास बैंकका ग्राहकहरुलाई “ग्राहक समन्वयकर्ता” को सेवा

महालक्ष्मी बिकास बैंकले आफ्ना १०३ वटा शाखाहरुबाट सेवा लिईरहेका ग्राहकहरुलाई निषधाज्ञाको अवधिभर सहज र सुरक्षित तवरले बैंकिङ्ग कारोबार गराउने उद्देश्यले “ग्राहक समन्वयकर्ता“ को व्यवस्था गरेको छ । समन्वयकर्ताहरुले ग्राहकहरुको बैंकिङ्ग सेवा सम्बन्धी कुनै पनि जिज्ञासा तथा गुनासोलाई सम्बन्धित शाखाहरुसँग समन्वय गरी यथाशिघ्र सेवा उपलब्ध गराउने बैंकका निमित्त कार्यकारी प्रमुखश्री दिपेश लम्सालले जनाउनु भएको छ । यसका साथै यस अवधिमा संक्रमण कम गर्नका लागि डिजिटल बैकिङ्ग अन्तर्गत मोबाइल बैकिङ्ग…

Page 46 of 51