अर्थ

फुडमान्डुसँग एन आई सी एशियाको बैंकिङ्ग साझेदारी

फुडमान्डु प्रा. लि.को Online Food Festival 2020  मा एन आई सी एशिया बैंक लिमिटेड बैंकिङ्ग साझेदार रहने सहमति भएको छ । यस अन्तर्गत Online Food Festival 2020 मा बैंकको मोबाईल बंैकिङ्ग एप प्रयोग गरी QR भुक्तानी गर्दा बैंकका ग्राहक महानुभावहरुले ३० प्रतिशत छुट पाउन सक्नुहुनेछ । यो अफर पौष २१, २०७६ देखि पौष २७, २०७६ सम्म लागु हुनेछ । उक्त साझेदारी अनुसार बैंकका ग्राहक महानुभावहरुले फुडमान्डुबाट आफुलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बंैकिङ्ग प्रयोग गरी भुक्तानी ग…

Page 49 of 50