अर्थ

अर्थ मन्त्रालयमा सल्लाहकारको जम्बो टोली, राष्ट्र बैंकका भट्ट पहिलेभन्दा दुई तह माथिका

अर्थतन्त्र अप्ठेरोमा परेको भनिएका बेला अनावश्यक खर्च कटौती गर्नुपर्नेमा उल्टै राष्टिय ढुकुटीमा व्ययभार थपिने गरेर सरकारले अर्थ मन्त्रालयमा तीन जना आर्थिक सल्लाहकार नियुक्त गरेको छ ।   अर्थमन्त्री डा. प्रकाशशरण महतले डा. विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गर्दै विज्ञ सल्लाहकार समूह बनाएका हुन् । तीमध्ये पौडेल र पाण्डे दुवैजना अवैतनिक रुपमा खटिने जनाइएको छ ।  काँग्रेसको सक्रिय राजनीति गर्दै आएका पौडेल राष्ट्रिय योजना आयोगको पू…

Page 60 of 91