समाचार

कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन आह्वान

काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीसँग दरखास्त आह्वान गरेको छ ।  महानगरअन्तर्गतका संस्थागत विद्यालयमा ११ कक्षामा भर्ना भई छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीलाई महानगरले दरखास्त पेश गर्न भनेको हो । भोलिदेखि असार २९ गतेसम्म अनलाइन आवेदन दिन सकिने महानगरले जनाएको छ ।  छात्रवृत्तिको परीक्षा भने आगामी साउन ४ गते सञ्चालन हुनेछ । परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्र माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित एक सय वटा ब…

Page 1 of 1136