समाचार

म्यानमारमा नेपालीमूलका स्थानीयमाथि भीषण हवाई आक्रमण

म्यानमारको सेनाले नेपालीमूलका स्थानीयको बाक्लो बसोबास रहेको क्षेत्रमा भीषण आक्रमणलाई जारी राखेको छ । माण्डले क्षेत्रको मोगोक–च्यापिनमा सेना र जनसेनाबीच लडाइँ भइरहेको बताइएको छ ।  लडाईंमा सेना कमजोर बन्दै गएकाले उसका गतिविधि र व्यवहार क्रुर भएको स्थानीय बताउँछन् । शान राज्यको नाउँछो गाउँमा स्थलयुद्धमा कमजोर भएपछि उसले हवाई आक्रमण थालेको हो ।  सेनाले हवाईजहाजबाट अन्धाधुन्ध रुपमा नेपालीमूलका बासिन्दाको बाक्लो बस्तीमा खसालेको बमका कारण गाउँमा आगलागी भ…

Page 1 of 1136