समाचार

डेंगीले थला पारेपछि मन्त्री क्वार्टरमै आराम गर्दै

कृषि तथा पशुपंछी विकासमन्त्री रामनाथ अधिकारीलाई डेंगी लागेको छ ।  साताअघि एक विराटनगरमा आयोजित कार्यक्रममा सहभागी हुनुभएका उहाँलाई काठमाडौँ फर्किएलगत्तै डेंगी संक्रमण पुष्टि भएको बताइन्छ । डेंगीले समातेसँगै मन्त्री अधिकारीका सबै सार्वजनिक कार्यक्रम स्थगित गरिएको छ । अहिले क्वार्टरमै आराम गरिरहनुभएका उहाँ चिकित्सकको निगरानीमा रहेको र दैनिक स्वास्थ्य चेकजाँच भइरहेको मन्त्रीसम्बद्ध स्रोतले जनाएको छ ।  

Page 1 of 1279