समाचार

'थ्रेसहोल्ड बढाएर राजनीतिक स्थिरता ल्याउने कुरा सद्दे मान्छेले बोल्दैन'

संविधान संशोधनको सवाल अहिले राजनीतिक वृत्तमा पेचिलो बनिरहेको छ । नेपाली काँग्रेस र नेकपा एमालेले संविधान संशोधन गर्ने बताइरहँदा नेकपा माओवादी केन्द्रलगायतका दलहरु विपक्षमा छन् । सरकारले संविधान संशोधनको मुद्दालाई सात बुँदे सहमतिअनुसार न्युनतम साझा कार्यक्रममा पनि प्राथमिकताका साथ राखेको छ ।  संविधान कार्यान्वयनका क्रममा देखिएका कमी, कमजोरीहरु हटाउन संशोधन गर्ने बेला आएको काँग्रेस—एमालेका नेताहरुले बताउँदै आएका छन् । यो विषयले सत्ता र प्रतिपक्षमाबीच संस…

Page 1 of 1278