समाचार

रास्वपा नेताविरुद्धको मुद्दाको पेशी पुच्छारमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूविरुद्ध सर्वोच्च अदालतमा दायर अवहेलना मुद्दा पेशी चढेको छ ।  न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाईका लागि पेशी तोकिएको हो । तर, सूचिको अन्तिमतिर परेकाले निवेदनउपर आज सुनुवाई हुने सम्भावना न्यून छ ।  अधिवक्ता अनुपम भट्टराईले रास्वपाका सांसदहरु स्वर्णिम वाग्ले, मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त महर्जन, तोसिमा कार्की, सविता गौतमलगायत १९ जनालाई विपक्षी बनाइ अवहेलना मुद्दा दायर गरेका थि…

Page 1 of 1371