मागेको १३ खर्ब डलर, एक चौथाईभन्दा कममा सहमति
अजरबैजानको बाकुमा सम्पन्न कोप–२९ शिखर सम्मेलनमा जलवायु परिवर्तनबाट गम्भीर असर भोगिरहेका गरिब तथा विकासोन्मुख मुलुकहरुलाई आगामी १० वर्षमा तीन खर्ब डलर उपलब्ध गराउने सहमति भएको छ ।
चर्को विवादबीच सम्मेलनको तोकिएको समय पश्चात् उक्त सहमति भएको बताइएको छ । प्राप्त समाचार अनुसार आगामी सन् २०३५ सम्म तीन सय बिलियन डलर क्षतिपूर्ति प्रदान गरिने भएको छ ।
झण्डै दुई सय मुलुकको सहभागिता रहेको उक्त सम्मेलनमा बढी कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनुपर्ने अडानमा गरिब तथा…