समाचार

कांग्रेसमा कोट्याइन थालिएका नयाँ कुरा

अब शेरबहादुर देउवा प्रधानमन्त्री होलान् भन्ने आश कांग्रेसले नै मार्न थालिसके । पछिल्लो समय भारतीय चासो बढेसँगै नेपाल मामिलामा चीन आक्रामक भएर आएको छ । उसले आफ्नो प्रतिकूलतामा भएका सबै गतिविधिलाई नियाल्दै अविश्वासिला भए पनि पुष्पकमलहरूलाई खबरदारी गर्न थालिसकेको छ । र, शेरबहादुरलाई रोक्नुपर्छ भन्नेमा अब प्रचण्ड नै लाग्ने अवस्था छ । कांग्रेस नेता नै भन्छन्, ‘शेरबहादुरजी चाहिनेभन्दा बढी भारतपरस्त बने ।’ प्रधानमन्त्रीले यो साता संविधान संशोधन विधेयक र स्थानीय निर्वाचनबा…

Page 1425 of 1429