समाचार

दाजुभाइले मोर्चा सम्हाले दुईतिर

प्रहरी प्रमुख नियुक्तिमा सरकारले झमेलापूर्ण निर्णय गरेको लाभचाहिँ कालाकोटेले राम्रैसँग लिने भएछन् । अरू त अचम्म भएन तर एउटै ल फर्म र एउटै आमाका सन्तानसमेत पक्ष–विपक्षमा बाँडिएर बहस गर्ने तयारीचाहिँ रोमाञ्चक नै देखिन्छ । संविधानविद् डा. भीमार्जुन आचार्य र भाइ सुवाषले जयबहादुर चन्दको पक्षबाट तर्क–वितर्क गर्ने भएका छन् । चन्दका अरू वकिलमा महादेव यादव, सुशील पन्त, बसन्तराम भण्डारी, पूर्णमान शाक्य, सतिशकृष्ण खरेल, यदुनाथ खनाल, सुनील पोखरेल, दीनमणि पोखरेल, बार महासचिव ख…

Page 1428 of 1434