समाचार

गौर हत्याकाण्डका अपराधीलाई कारबाही नगरे कडा आन्दोलनको चेतावनी

डेढ दशकअघि भएको गौर हत्याकाण्डमा संलग्न अपराधीहरुलाई कारबाही गर्नुपर्ने मागसहित गौर हत्याकाण्ड पीडित संघर्ष समितिले ज्ञापनपत्र बुझाएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै समितिले गौर हत्याकाण्डका अपराधीलाई कारबाही नगरे आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ ।  समितिले साउन १४ गतेसम्म आफ्नो माग पूरा नगरे साउन १५ गतेदेखि अनिश्चितकालीन रौतहट बन्द गर्ने चेतावनीसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । २०६३ चैत्र ७ गते रौतहटको गौरस्थित रा…

Page 1469 of 2011