समाचार

कनकाई नगरपालिकामा चुरोट सुर्ती बेच्न बन्देज

झापाको कनकाई नगरपालिकाले सूर्तिजन्य पदार्थ बिक्रीवितरणमै रोक लगाएको छ । आजदेखि गुट्खा, खैनी, चुरोटलगायतका सूर्तिजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक लगाइएको हो ।   सूर्तिजन्य पदार्थको सेवनले जनसंख्याको ठूलो हिस्सा प्रभावित भएको उल्लेख गर्दै नगरपालिकाले उक्त अभियानमा सरिक हुन सबै नगरबासीलाई आग्रह गरेको छ । युवा पुस्तामा समेत सूर्तिजन्य पदार्थको सेवन बढ्दै गएकाले यसलाई तत्काल रोक्न आवश्यक देखिएको नगरपालिकाको भनाइ छ ।  नगरपालिकाले सूचना जारी गर्दै व्यापारीहरुल…

Page 1468 of 2011