समाचार

निर्माणाधीन हेलिपोर्टको चर्को विरोध, पर्यटनमन्त्रीलाई ज्ञापनपत्र

नेपाल नागरिक उड्डयन प्राधिकरणले भक्तपुरको सूर्यविनायक नगरपालिका–१०, नलिञ्चोकमा निर्माणाधीन हेलिपोर्टको काम तत्काल रोक्न माग गर्दै स्थानीयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय गुहारेका छन् ।  मानवबस्तीबीच हेलिपोर्ट राख्न नमिल्ने उल्लेख गर्दै स्थानीय सूर्यबहादुर कार्की, श्रीकृष्ण खत्री र विक्रम थापालगायतले आज भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालमार्फत् पर्यटनमन्त्री सुदन किरातीलाई ज्ञापनपत्र बुझाएका हुन् ।  प्राधिकरणको नाममा रहेको ३३ रोपनी जग्गा…

Page 1471 of 2011