राजनीति

घनश्याम भुसाललाई संयोजक बनाएर मंसिरमा राष्ट्रिय भेला

नेकपा (एकीकृत समाजवादी)को संयोजकमा घनश्याम भुसाल तोकिएका छन् । वाम एकीकरणको विपक्षमा उभिएका नेताहरूको समूह भुसाललाई संयोजक बनाएर पार्टी पुनर्गठन गर्ने निश्कर्षमा पगेको हो ।  यसबारे छलफल गर्न हिजो साँझ बसेको जुम बैठकले पार्टी रिफर्म गरेर जाने निर्णयसहित संयोजन गर्ने जिम्मा भुसाललाई दिएको बताइएको छ ।  अध्यक्ष माधवकुमार नेपालसहित बहुमत नेता वामपन्थी एकतामा गएपछि एकीकृत समाजवादी तीन टुक्रा भएको छ । अध्यक्ष नेपाल, सम्मानित झलनाथ खनाल, वामदेव गौतमलगायत नेप…

Page 26 of 907