राजनीति

मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट

आज बिहान छापामार शैलीमा भएको मधेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता द्वय रक्कीप्रसाद साह र सुजित यादवले रिट दर्ता गराएका हुन् ।  मधेश प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री कार्यालयलाई विपक्षी बनाइएको रिटमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले संविधानको धारा १६८ उपधारा २ जीवित रहेको अवस्थामा पनि धारा ३ बमोजिम सरकार गठन गरेर असंवैधानिक कदम चालेकाे दावी गरिएकाे छ ।  प्रदेश प्रमुख भण्डारीले आज बिहानै  बर्दिबासस्थित एक रेष्टुरेण्टमा एमाल…

Page 25 of 907