राजनीति

‘देउवालाई सभापति बनाउनु नै ठूलो गल्ती’

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बनाएर ठूलो गल्ती गरेको बताएका छन् । केन्द्रीय समितिको आजको बैठकमा उनले शेखर कोइरालालाई सभापति बनाउन नसकेकोमा पश्चाताप लागेको उल्लेख गरे । आफूले २०६८ सालदेखि नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको आवाज उठाए पनि अहिलेसम्म लागू हुन नसकेको थापाको भनाई छ । ‘म १३ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थिएँ, १४औँ मा पनि भएँ, त्यतिबेला शेखर कोइरालालाई सभापतिमा मत मागेकै हो&rsquo…

Page 22 of 906