आफू ऋण नतिर्ने, अरुलाई उक्साउने
दुर्गा प्रसाईंका प्रतिनिधिहरुले सरकारी कर्मचारीहरुको तलब कम्तीमा मासिक एक लाख रुपैयाँ बनाउनुपर्ने माग अघि सारेका छन् । प्रसाईंले यसअघि भन्दै आएको उक्त मागलाई आज गृहमन्त्री ओमप्रकाश अर्यालसँगको वार्ताको क्रममा लिखित रुपमा प्रस्तुत गरेका हुन् ।
गृहमन्त्रीलाई बुझाइएको २७ बुँदे मागपत्रको २२ नम्बर बुँदामा निजामती कर्मचारी, प्रहरी, सेना, शिक्षक सबैको तलब मासिक एक लाख हुनुपर्ने भनिएको छ । उक्त कार्यलाई राज्यको आम्दानीको स्रोत के हो ? कति हो र राज्य सञ्चालनका आर्थिक, सामाजिक र त…