राजनीति

सुशीलाको धपेडीले दुर्गालाई सास्ती

प्रधानमन्त्री सुशीला कार्कीको धपेडी र व्यस्तता बढ्दा श्रीमान् दुर्गा सुवेदीको स्वास्थ्यमासमेत समस्या आएको छ । कार्कीको लामो समयसम्मको भेटघाट, वार्ता र धपेडीको दैनिकीले पतिको स्वास्थ्यमा समस्या बल्झिएको हो । ‘माओवादी नेता वर्षमान पुनको जस्तै लाखौंमा एक जनालाई हुने जण्डिसको जस्तो समस्या उहाँमा देखिएको हो,’ सुरक्षा स्रोतले भन्यो, ‘अस्ति धेरै फोन आउने अनि राति सुत्ने र दिनको टाइम टेबल पनि बिग्रियो । आमैको पनि धेरै खालको वार्ता भइरा’थ्यो । निद्रा र दैनिकी नमिल्दा…

Page 28 of 907